स्याङ्जामा संविधान दिवसका अवसरमा दीप प्रज्वलन गरिएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएकोमा हरेक वर्ष यस ऎतिहासिक दिनलाई हर्षोल्लासका साथ दिवसका रुपमा मनाइँदै आएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यतामा साथ मनाउने क्रममा जिल्ला मुल समारोह समितिले असोज २ गते साँझ सहिदचोकमा दीप प्रज्वलन गरेको हो ।
जिल्ला स्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा सार्वजनिक संघसंस्था र आम नागरिकको सहभागितामा सहिद चोकमा दीप प्रज्वलन गरिएको जिल्ला मुल समारोह समितिले जनाएको छ ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
विश्वकप खेल्ने गण्डकीका खेलाडी र संघ अध्यक्ष सम्मानित
खुमा फाउन्डेसनद्वारा विश्वकप खेल्ने स्याङ्जाका खेलाडी सम्मानित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते