सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको कति पुग्यो?

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको कति पुग्यो?

gold

पोखरा । आज सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।

आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार ३०० रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको छ।

यसअघि आइतबार तोलाको एक लाख ५६ हजार ८०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको एक हजार ९१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ