गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौँ । दीपकराज गिरी, दीपाश्री निरौला लगायत सञ्चालक रहेको हलको वार्षिकोत्सवको अवसरमा फिल्म ‘छक्का पञ्जा ४’ निःशुल्क प्रदर्शन गरिने भएको छ।
काठमाडौंको नयाँ वानेश्वरस्थित एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाजले भोलि पहिलो वार्षिकोत्सव मनाउँदैछ। सो अवसरमा दीपक–दीपाले आफूहरूको हिट फिल्मलाई २ शो निःशुल्क प्रदर्शन गर्न लागेका हुन्।
दिउँसो २ः३० र बेलुका ५ः३० बजे तय गरिएको शोको टिकटका लागि काउन्टरमा सम्पर्क गर्न आग्रह गरिएको छ।
फिल्म ‘छक्का पञ्जा ४’ गतवर्ष प्रदर्शनमा आएको थियो। हेमराज बिसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य लगायतका कलाकारहरूको अभिनय छ।
दीपक–दीपाको आगामी फिल्म ‘छक्का पञ्जा ५’ दसैंमा प्रदर्शनमा आउँदैछ।
सम्बन्धित खबर
आईएसएमटी जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो
आमा बन्दै अभिनेत्री नन्दिता केसी
दीपक–दीपाको हलको वार्षिकोत्सवमा ‘छक्का पञ्जा ४’ निःशुल्क देखाइने
मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण: कालापानी-लिपुलेक कसरी भारतको ?
बागलुङबाट बेपत्ता दुई किशोरी १४ दिनपछि फेला
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग