पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हटाइएका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
लागूऔषध बिक्री गरेको आरोपमा उनी पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।
श्रेष्ठ पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोकस्थित दिया फार्मेसी सञ्चालक हुन् । गत साउन ३ मा पक्राउ परेका रोल्पाका प्रकाश थापामगरले श्रेष्ठको नाम पोलेपछि उनलाई पनि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
श्रेष्ठ विरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
श्रेष्ठ समानुपातिकबाट सांसद रहेकै अवस्थामा व्यवसायी दुर्गा प्रसाइँसँग घुस मागेको अडियो बाहिरिएपछि रास्वापाद्वारा पदबाट हटाइएका थिए ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते