गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
बसको ठक्करबाट नवलपुरको गैँडाकोटमा एक बालकको घटनास्थलमै मृत्यु भएको छ।
गैडाकोटबाट कावासोतीको लागि गइरहेको ग ७ ख २५२५ नम्बरको बसले भैसाखोरीमा राति १० बजेतिर पैदलयात्रीलाई ठक्कर दिँदा सात वर्षका बालकको मृत्यु भएको हो । बालककी हजुरआमा गम्भीर घाइते भएकी छन् ।
मृत्यु हुनेमा गैँडाकोट- ११ निवासी पुष्पराज श्रेष्ठका छोरा विशाल हुन् ।
प्रहरीका अनुसार बालकका मामाघरकी हजुरआमा स्याङ्जा जिल्ला निवासी ५५ बर्षीया श्रीमाया मानन्धर गम्भीर घाइते भएकी हुन् ।
सम्बन्धित खबर
पोखराको विजयपुर उकालोमा बाइकलाई कन्टेनरले ठक्कर दिँदा म्याग्दीका तिलिजाको मृत्यु
बागलुङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु
माछा मार्न गएका दुई युवकलाई राप्ती नदीले बगायो
गैंडाकोट दुर्घटना [अपडेट]: घाइते स्याङ्जाकी श्रीमायाको पनि मृत्यु
बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु, स्याङ्जाकी श्रीमाया घाइते
पर्वत एम्बुलेन्स दुर्घटना [अपडेट]: घाइते महिलाको मृत्यु, आफन्तले आज शव बुझे
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग