तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले पृथ्वीराजमार्गमा फेरि आवागमनमा समस्या भएको छ ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले बिहानै घाँसीकुवा-डुम्रे खण्ड अवरुद्ध बन्यो ।
लेदो सहितको पहिरो हटाएर एकतर्फी सञ्चालन गरिएको प्रहरीले जानकारी दिएको छ ।
यसै ठाउँमा गत महिना ठूलो पहिरो खसेको थियो । सडक फराकिलाे बनाउँदा ठाउँठाउँमा माथिबाट पहिरो खस्ने गरेको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ