पोखरा । गण्डकी प्रदेशका नवनियुक्त उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा यस वर्षमा पर्यटन नीति तर्जुमा गर्ने कार्य अगाडि बढाउने निर्णय गरेका छन् ।
मन्त्रीको शपथ लिएपछि सोमबार पदभार ग्रहण गर्दै उनले पर्यटनदिगोपना तथा सेवाको गुणात्मकता वृद्धि गर्नुका साथै समग्र गण्डकी प्रदेशको पर्यटनको विकासका लागि गण्डकी प्रदेशमा पर्यटन नीति आवश्यक परेको भन्दै यस्तो निर्णय गरेका हुन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते