पोउवा संघ महाधिवेशनः प्रजूको प्यानल सार्वजनिक (प्रतिवद्धता सहित)

पोउवा संघ महाधिवेशनः प्रजूको प्यानल सार्वजनिक (प्रतिवद्धता सहित)

Prajoo Panel

पोखरा, २१ भदौ । आगामी असोज ५ र ६ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनका लागि रवीन्द्र बहादुर प्रजू नेतृत्वको प्यानल घोषणा भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी प्रजूले प्यानल घोषणा गरेका हुन् ।

यस्तो छ प्रजूको प्यानल:

अध्यक्ष: रवीन्द्र बहादुर प्रजू

वरिष्ठ उपाध्यक्ष: नारायण कोइराला

उपाध्यक्ष (उद्योग): विन्दु कोइराला

उपाध्यक्ष (वाणिज्य): पवन प्रजापति

महासचिव: अर्जुन पोखरेल

कोषाध्यक्ष: सुरेन्द्रमान बिजुक्छे

उपमहासचिव: चीनु गुरुङ

सदस्यहरु:

बलराम आचार्य,

कुमारी मुना बास्तोला,

बुद्धिबहादुर गहतराज,

ऋषिराम भण्डारी,

कृतिबल्लभ त्रिपाठी,

केशव खत्री,

दीनेश बास्तोला,

शोभा गौतम,

रामेश्वर प्रसाद अधिकारी,

रामप्रसाद गौतम

प्रजू प्यानलले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका प्रतिबद्धताहरु यस्ता छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ