नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्।
यही २४ गतेदेखि लागु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधान सेनापतिमा नियुक्त गरेका हुन्।
प्रभुराम शर्माको कार्यकाल २४ गतेदेखि समाप्त हुँदैछ। त्यसकारण उनलाई सोही दिनदेखि लागु हुनेगरी प्रधान सेनापतिमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
प्रधान सेनापति शर्मा कार्यकाल समाप्त हुनु एक महिना अघिदेखि बिदामा बसेका थिए। उनी बिदामा बसेपछि सिग्देलले कायममुकायम (कामु) प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।
सम्बन्धित खबर
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप
भ्रम फैलाउने ९ युट्युब च्यानल कारबाहीमा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते