पोखराको चिप्लेढुंगामा गए मध्यरातमा कार दुर्घटना भएको छ ।
दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । मध्यराति साढे १२ बजे कार सडकको डिभाइडरमा ठोकिन्न पुगेको थियो ।
पाल्पा घर भएका वर्ष ३७ का होम बहादुर थापाले चलाएको बा प्र ०१ – ००१ य १५९४ को पर्यटकीय नम्बर प्लेट भएको कार दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर भानु शर्माले गण्डकन्यूजलाई बताए ।
कार चालकले मापासे गरेर कार चलाएकाले दुर्घटना भएको प्रहरीले बताएको छ ।
कार दुर्घटनापछि चल्न सक्ने अवस्थामा नभएकाले क्रेनको सहायताले बिहानै सडकबाट हटाउनुपरेको थियो । चालकलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ