गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
मुग्लिङ–नारायणगढ सडकखण्डको भरतपुर-२९ घुमाउनेमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा १५ जना यात्रु घाइते भएका छन्।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा ७ बजे घुमाउनेमा बस डिभाइडरमा ठोक्किएको थियो। सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।
दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरू १५ जनालाई चितवन मेडिकल कलेजमा उपचारका लागि पुर्याइएको छ।
दुर्घटनापछि सडक एकतर्फी सञ्चालन भइरहेको छ।
सम्बन्धित खबर
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो
माछा मार्न गएका दुई युवकलाई राप्ती नदीले बगायो
डेंगुको संक्रमणबाट चितवनमा थप १ जनाको मृत्यु
चितवनमा डेंगु संक्रमणबाट १ जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग