पोखरासहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने पर्व हो गाईजात्रा ।
यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ ।
यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत् अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ ।
वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।
तस्वीरः सञ्जय शाक्य गण्डकन्यूज
This will close in 3 seconds
सम्बन्धित खबर
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा महानगरमा पाँच हजार कुकुर दर्ता
पोखरामा प्लाष्टिकजन्य फूल माला उत्पादन, आयात र बिक्री वितरणमा रोक
सृष्टि खड्का बनिन् मिस पोखरा
जनप्रियलाई मानीत विश्वविश्वविद्यालय बनाउने प्रयास
पोखराका सडक सफा गर्न महानगरले ल्यायो एउटा ब्रुमर मेसिन
यो पनि पढौँ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
सृष्टि खड्का बनिन् मिस पोखरा
बदली र वर्षाको सम्भावना