गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने जनैपूर्णिमा, उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धनका दिन आज देवालय क्षेत्रमा बिहानै देखि जनै फेर्ने, डोरो बन्नेहरुको भीड लाग्यो ।
यस पर्वमा विधिपूर्वक स्नान, ऋषि तर्पण, जनै परिवर्तन साथै हातमा डोरो बाँधी मनाइन्छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।
यस पर्वको अवसरमा आज संघीय राजधानीको पशुपति मन्दिर, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर मन्दिरमा श्रद्धालुहरूको बाक्लो उपस्थिति रह्यो । पोखरामा पनि विन्दवासिनी लगायतका मन्दिरमा भीड लाग्यो ।
सम्बन्धित खबर
नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउँदै
आज उधौली पर्व मनाइँदै, सार्वजनिक बिदा
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु
आज बालाचतुर्दशी पर्व मनाइँदै
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
खुल्ला भजन चुड्का प्रतियोगिता हुने
यो पनि पढौँ
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
पेट्रोल छर्किएर घाइते बनाइएका मादीका गुरुङको काठमाण्डौमा निधन
पोखरा बुढीबजारमा टिप्परले ठक्कर दिँदा बागमाराका युवकको मृत्यु
पोखराको लामेआहालमा बसले ठक्कर दिँदा स्कुटरमा सवार डम्बरको मृत्यु