गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । रेष्टुरेन्ट एण्ड बार एसोसीएसन (रेवान) पोखराले पत्रकार पोखरेललाई सम्मान गरेको हो ।
पत्रकारिताको माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएको भन्दै रेवानले आफ्नो ३० औं वार्षिकोत्सब एवं १६ औं अधिवेशनको अवसरमा पोखरेललाई सम्मा गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले नगद २५ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर उनलाई सम्मान गरेका हुन् ।
नागरिक दैनिकको गण्डकी व्युरो प्रमुख रहेका पुरस्कृत पोखरेल पोखरामा दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा व्यवस्थापन संकायका अब्बल विद्यार्थीलाई सम्मान
पत्रकार महासंघ गण्डकी र कास्की भवनमा क्रियाशील पत्रकारले लगाए फेरि ताला
छाब्दीवाराही मन्दिर: धार्मिक गन्तव्यस्थल
कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सय बढी संक्रमित
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
लमजुङको डुम्रे–बेँसीशहर सडक खुल्यो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग