नेगम परियार, मनाङ । हिमाली जिल्ला मनाङमा अहिले फापरको फुल फुल्ने बेला भएको छ । उक्त फापर खेतीले गर्दा मनाङ जिल्ला नै रमणिय बनेको छ ।
फापरबारीको सुन्दरताले गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरु फापरबारीमा खुबै रम्ने र रमाउने गरेका छन् । फापर खेतीलाई मनाङ जिल्लाकै दोस्रो अन्नबालीको रुपमा लिइन्छ ।
मनाङ जिल्लाको उपर मनाङ, पिसाङ, हुम्डे र चामेमा खिचिएको तस्विरहरु हेर्नुहोस्
तस्बिर: नेगम परियार मनाङ
सम्बन्धित खबर
मनाङमा लेक लागेर एक पर्यटकको मृत्यु
मुस्ताङ र मनाङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
मनाङमा बेमौसमी हिमपात, फूमा ६ इन्च हिउँ
लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
मनाङमा भूकम्पको धक्का
मनाङमा मौलिक घर हराउँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते