पोखरा । पोखरा महानगरपालिका –२६ गुदेतालमा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा लमजुङ मध्य नेपालकरापुटार घर भई हाल पोखरा –२६ प्रगतिटोल बस्ने वर्ष ३४ को बिकाश परियारको छोरा वर्ष ६ को सचिन परियार रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार ०३ः१५ बजेको समयमा सचिन बुवासँग माछा मारेको हेर्न गएकोमा अचानक तलमा डुबेका थिए ।
सचिनलाई डुबिरहेको अवस्थानमा उनका बुवा र स्थानीयले देखेर तत्काल उद्धार गरी उपचारको लागि लेखनाथ सिटी अस्पतालमा ल्याएकोमा ०४ः०० बजे चिकित्सकले मृत घोषणा गरेको हो।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते