केपी शर्मा ओली नेतृत्वको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले अत्यावश्यक बाहेक अब मन्त्रिपरिषद्का निर्णयहरू २४ घण्टापछी मात्र सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले निर्णयहरूको परिकक्वताका लागि यो अभ्यास कडाइका साथ लागू गरिने जानकारी दिए ।
कतिपय निर्णयहरूले मन्त्रीहरूले पनि राम्ररी अध्ययन गर्ने पाएको हुँदैन त्यसैले मन्त्रीहरूले त्यसमा थप हेर्न मनन गर्न चाहेको अवस्थामा त्यो २४ घण्टाको समय पाउने भएकाले यस्तो व्यवस्था गरिएको बताए । उनका अनुसार मन्त्रिपरिषद्का निर्णयहरू अब प्रवक्ताले मात्र बाहिर ल्याउनेछन् ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ