नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारीको चर्चा चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्माओलीले ‘बाहिर चर्चा हुनु धेरै राम्रो’ भनेका छन् ।
सोमबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले ओलीको प्रधानमन्त्री बन्ने सम्भावनाबारे राखेको जिज्ञासामा चर्चा हुनु राम्रो हो भनेका हुन् ।
ओलीले यस वर्ष आफू प्रधानमन्त्री बन्नेजस्तो नलागेको पनि बताए । प्रधानमन्त्री बन्ने चर्चा र शपथ लिनेबारे सञ्चारकर्मीको जिज्ञासामा उनले ‘यस वर्ष त त्यस्तो लाग्दैन त मलाई’ भनेका हुन् ।
गत शनिवार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबिच लामो भेटवार्ता भएपछि सत्ता उथलपुथल हुन लागेको भन्दै राजनीति तरङ्गित बनेको छ ।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते