गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नवलपुर । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान मध्यविन्दु नगरपालिका –२ स्थित नारायणी किनारमा गोहीले आक्रमण गर्दा स्थानीय ७२ वर्षीय मिलबहादुर थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार थारू बिहान नुहाउन नदीमा गएका थिए। नदीमा रहेको गोहीले आक्रमण गर्दा थारूको मृत्यु भएको हो।
गोहीको आक्रमणले उनको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जबाट टोली झिकाइएको थियो। उक्त टोलीले दुई घण्टापछि नियन्त्रणमा लिएको छ।
अहिले गोहीलाई नियन्त्रणमा लिएर चितवन निकुञ्ज लगिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
मन्त्री बनेपछि गृह जिल्लामा पद्मा
नवलपरासी बर्दघाट सुस्ता पूर्वको नाम फेरेर ‘नवलपुर’ राख्न माग
गैंडाकोट दुर्घटना [अपडेट]: घाइते स्याङ्जाकी श्रीमायाको पनि मृत्यु
बसको ठक्करबाट घाइते महिलाको मृत्यु
बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु, स्याङ्जाकी श्रीमाया घाइते
नवलपुरमा सेप्टी ट्यांकीमा निस्सासिएर ३ जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग