पोखरा । भद्रकाली मन्दिरमा बस्दै आएका संन्यासी बाबा चेतन गिरीकाे मंगलबार निधन भएको छ ।
पोखरा वडा नम्बर १२/१३ स्थित भद्रकाली मन्दिरमा उनी करिब २०५१ सालदेखि बस्दै आएका थिए ।
नागा बाबा साधु सन्तहरुको उपस्थितिमा नागा बाबा संस्कार परम्परा अनुसार रामघाटमा जलसमाधिमा राखी अन्तिम संस्कार गरिएकाे मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते