पोखरामा गैह्रकानूनी रुपमा बस्दै आएका १२ जना विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाइएको छ ।
पर्यटक प्रहरी कार्यालय पोखराले जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी उनीहरुलाई अध्यागमन विभाग काठमाडौँ पठाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखराको लेकसाइड र सराङकोट बस्दै आएका क्यानडा, जर्मनी, युके, इजरायल, चिली, कोष्टारिका, कंगोका नागरिकलाई स्वदेश फिर्ताका लागि अध्यागमन विभागमा पठाइएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम