बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

_earthaque-bhukampa

बझाङ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ बजे ३ दशमलव ७ र ११ः३० बजे ३ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds