दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

_earthaque-bhukampa

दैलेख । दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान १०ः३४ मा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको हो ।

हिजो सोमबार राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार राति ८ बजेर ३८ मिनेटमा भूकम्प महसुस गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds