पोखरा । पोखरामा साईकल चोरी तथा किनबेच गर्ने २ जना नाबालकसहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका ५ जिरो बस्ने बर्ष १४ र १७ का दुईजना बालक, स्याङजा फेदिखोला गाउँपालिका ६ घर भई पोखरा जिरोमा बस्दै आएका बर्ष २४ को मदन सुनार र सिन्धुपाल्चोक घर पोखरा जिरोमा फर्निचर संचालन गर्दै आएका बर्ष ५१ को भिमसेन थामी रहेका छन् ।
शुक्रबार साँझ ६ बजेतिर थामीको उद्योगबाट शंकास्पद अवस्थामा चोरीका साईकलहरु किनवेच गरिरहेको अवस्थामा चोरीका ६ थान साईकलसमेत वरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
दीपक मनाङे डिल्लीबजार कारागार चलान
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते