सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक, स्वदेशी प्रयोग गर्नुपर्ने

सरकारी कार्यालयमा विदेश गलैंचा प्रयोगमा रोक, स्वदेशी प्रयोग गर्नुपर्ने

galaicha

सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको घोषणा गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds