पोखरा । मानव अधिकार एवम् कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालको केन्द्रिय कमिटिमा गण्डकी प्रदेशबाट थप ६ जना केन्द्रिय कमिटिमा मनोनित भएका छन् ।
जसमा कास्कीबाट सुरज कुमार गुरुङ, रत्नबहादुर कार्की र दिपेन्द्र गुरुङ, तनहुँबाट खेमबहादुर आले, स्याङ्जाबाट देवराज घिमिरे र लमजुङबाट सुर्य बहादुर गुरुङ रहेका छन् ।
कैदिबन्दिको मानव अधिकार हनन हुन नदिन र अन्यायमा परेका कैदीबन्दीहरुको न्यायिक हकअधिकारको रक्षाको लागि स्थापना भएको मञ्चका गण्डकी प्रदेश संयोजक नलबहादुर गुरुङले बताए ।
केन्द्रिय कमिटिमा मनोनित सबैलाई आइतबाट एक कार्यक्रमको आयेजना गरी संयोजक गुरुङले परिचयपत्र, ज्याकेट, नोटबुक र कलम हस्तान्तरण गरेका थिए ।
मञ्चले छिट्टै गण्डकी प्रदेश र प्रदेश भित्रका ११ वटै जिल्लामा कमिटि गठन गर्न गृहकार्य चलिरहेको पनि संयोजक नलबहादुर गुरुङले बताए ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते