नेपाल राष्ट्रिय इन्जिनियर संगठन गण्डकीको अध्यक्षमा ई. अनिस ढकाल निर्वाचित भएका छन् ।
नेकपा(माओवादी केन्द्र) निकट इन्जिनियर संगठन NEON को प्रथम गण्डकी प्रदेश सम्मेलनबाट तनहुँ शुक्लगण्डकी -२ का ई. अनिस ढकाल निर्वाचित भएका हुन् ।
बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री हरि बहादुर चुमानको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रका नेताहरूको उपस्तिथिमा सम्पन्न सम्मेलनबाट ढकालको नेतृत्वमा २९ सदस्यीय प्रदेश समिती चयन गरेको हो ।
सम्मेलनबाट उपाध्यक्षमा ई. प्रदिप न्यौपाने, ई. संजय सुवेदी र ई. सोवित श्रेष्ठ, सचिवमा ई. मदन पहारी, सह-सचिवमा ई. शशि कुमार भुजेल र ई. ईश्वर भण्डारी र कोषाध्यक्षमा ई. कल्पना पण्डित निर्वाचित भएका हुन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते