पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सत्य कुरा लेख्ने र बोल्नेमाथि चौतर्फी आक्रमण गरी मानमर्दन गर्ने काम भइरहको बताएका छन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको प्रश्न- ठगलाई ठग, चोरलाई चोर भन्न डराउनुपर्ने ?
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले ठगलाई ठग, चोरलाई चार भन्न डराउनुपर्ने ? भन्ने प्रश्न समेत गरेका छन् । ‘सत्य कुरा लेख्ने र बोल्ने उपर चौतर्फी आक्रमण गरी मानमर्दन गर्ने, जसले बढी लुटे–लुकाएको छ उसको हाइहाइ हुने, इमान्दारले लुक्नु र डराउनु पर्ने अनि फटाहा र बदमास वाहवाही पाउने कस्तो समाज निर्माण गर्दैछौं हामी ?,’ उनले प्रश्न गरेका छन् ।
यस्तो अवस्थाले हामीलाई कहाँ पुर्याउला भन्दै पूर्वनिर्वाचन आयुक्त पोखरलेले जिज्ञासा राखेका छन् ।
सम्बन्धित खबर
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप
भ्रम फैलाउने ९ युट्युब च्यानल कारबाहीमा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते