बलिउड सुपरस्टार शाहरुख खान र फेमस डाईरेक्टर करण जौहरको सम्बन्धलाई लिएर अहिले भारतमा खुबै चर्चा छ।
चर्चित कन्नड गायिका ‘सुचित्रा रामादुरई’ ले एउटा अन्तरवार्तामा दुई जनाको बीचमा ‘समलैंगिक सम्बन्ध’ रहेको खुलासा गरेकी छिन्। उनले अन्तरवार्ताका क्रममा ‘शाहरुख खान र करण जौहर लन्डन गएर ‘समलैंगिक सम्बन्ध’ बनाउँथे’ भनेकी छिन्।
यतिमात्रै होईन, उनले आफनो पूर्वपति ‘कार्तिक कुमार’ लाई ‘गे’ भएको आरोप लगाएकी छिन्। अन्तरवार्ताको भिडियो सोशल मीडियामा भाईरल भईरहेको छ।
“My Ex husband, SRK and Karan Johar had gay encounter in London. SRK and Karan Usually go to the countries on holiday where gay encounters are legel” – Tamil singer Suchitra pic.twitter.com/SkPp8SCdWm
— MASS (@Freak4Salman) May 16, 2024
यो भिडीओका कारण समर्थकहरु आश्चर्यमा परेका छन्। उनीहरुको ‘समलैंगिक सम्बन्ध’ का विषयमा धेरै प्रश्नहरु गरिरहेका छन्। गायिका ‘सुचित्रा’ को कुरामा कति सत्यता छ ? भन्ने विषयमा पनि प्रश्न उठेको छ।
कन्नड गायिका ‘सुचित्रा रामादुरई’ प्राय आफनो बोलिका कारण विवादमा पर्ने गरेकी छिन्। यसअघि पनि उनले भारतीय फिल्म इन्डस्ट्रिजका कलाकारको विषयमा सनसनीपूर्ण खुलासा गरेकी छिन्।
सम्बन्धित खबर
मध्यप्रदेशकी निकिता पोरवाल बनिन् ‘मिस इन्डिया २०२४’
विश्व चर्चित ब्याण्ड ‘वन डाइरेक्शन’ का गायक लियाम पेनेको होटलको तेस्रो तलाबाट खसेर मृत्यु
विश्व प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन
मेक्सिकोका सैनिकले गोली हान्दा नेपालीसहित ६ जना आप्रवासीको मृत्यु
अमेरिकी डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै, कसरी भर्ने ?
अमेरिकामा प्रधानमन्त्री ओलीलाई ८ वटा माग सहित पानस अमेरिकाद्वारा ज्ञापन पत्र
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु