गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ दिएको छ ।
विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसको विरोधलाई लक्षित गर्दै ‘चर्को मूल्य चुकाउनुपर्ने’ बताएका थिए ।
यसपछि प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले जवाफ दिएको हो । संसद् बाहिर कांग्रेस सांसद रामहरि खतिवडाले भने, “प्रधानमन्त्रीको भनाइप्रति हाम्रो भनाइ थप केही छैन तर, त्यो चर्को मूल्य कसले चुकाउनुपर्छ । हेर्दै जाउँला ।”
उनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको भनाइप्रति आफूहरू गम्भीर भएको बताए ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने लगभग-लगभग प्रमाणित दोषी भएको उल्लेख गर्दै सांसद खतिवडाले थपे, “तर, जुन संस्कारबाट आएको छ, त्यही हुने हो । तर, बोल्दा विचार पुर्याएर बोल्नुपर्छ ।”
सम्बन्धित खबर
राउटे युवक वृषबहादुरको मृत्यु, जनसङ्ख्या १३४ मा झर्यो
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ: प्रधानमन्त्री ओली
आजदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क
आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग