गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु भएको छ ।
सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
पत्रकार महासंघ कास्कीमा चौतारी यूनियनबाट माधव र सेन्टर समाजवादीबाट राजेन्द्रको प्यानल
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
रवि लामिछानेलाई पोखरा ल्याइयो
सञ्चारकर्मी एवं लेखक पुर्जाको चौँथो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण
पोखरामा राधेगुरु शोभाकान्त ढकाललाई सम्मान
गण्डकीका भौतिक पूर्वाधारमन्त्री केसीले सार्वजनिक गरे सय दिनको काम
यो पनि पढौँ
सुनचाँदीको मूल्य घट्यो
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ