पोखरामा पूराना माइक्रोबसले अत्यधिक कालो धुँवा फाल्दा शहर कुरुप मात्र भएको छैन, प्रदुषणका कारण अन्य सवारी चालकले सडक समेत देख्दैनन् ।
अत्याधिक कालो धुवाँ निकालेर सडक ढाक्ने सवारीलाई कारबाही गर्न नागरिकले ध्यानाकर्षण गराइरहेका छन् ।
ट्राफिक प्रहरीले कारबाहीको सुरूवात गरेको छ । वायु प्रदुषण गराउने पोखरा नगरक्षेत्र भित्र संचालित ग१ख ८१२४ नम्बरको नगरबसलाई पोखरा ०४ बिपिचोकबाट आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिईएको ट्राफिक प्रहरी कास्कीले जनाएको छ ।
ट्राफिक प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार आज एउटा बसलाई नियन्त्रणमा लिइएको छ ।
सम्बन्धित खबर
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित
पोखरा वडा नं. १५ ले क्रिकेट खेलाडी रचनालाई ३४ हजार नगदसहित सम्मान गर्ने
तालचोक–बेगनास सडकखण्ड विस्तार कामको विश्व बैंक टोलीद्वारा अवलोकन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम