पोखरा । गण्डकी प्रदेश टेबुल टेनिस संघको तदर्थ समिति अध्यक्षमा उत्तम जोशी चयन भएका छन् ।
संघको उपाध्यक्षमा भूपेन्द्रराज कोइराला र विशाल थापा, सचिवमा अनुप श्रेष्ठ र कोषाध्यक्षमा ज्योति गुरुङ चयन भएका छन् ।
कार्यसमिति सदस्यमा प्रकाश पौडेल, शिवप्रसाद न्यौपाने, क्षितिज गुरुङ, कविराज श्रेष्ठ, सुरेश जिशी, निर्मल सोती, रशमाया तामाङ, गंगाराज पौडेल र भरतराज अधिकारी छन् ।
भेलाले केन्द्रीय प्रतिनिधिमा प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यकारी सदस्य दिलबहादुर गुरुङलाई सर्वसम्मत् चयन गरेको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ