पोखरालाई यही चैत ४ गते, आइतबार पर्यटनको राजधानी शहर घोषणा गरिने भएको छ ।
पर्यटकीय शहरका रूपमा परिचित पोखरालाई धेरै वर्ष अघिदेखि औपचारिक तबरमै पर्यटनको राजधानी बनाउने प्रयास गरिएकोमा अब यसले मूर्त रूप पाउन लागेको हो ।
आइतबार पोखराको बाराही घाटमा तामझामका साथ पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने गरी तयारी गरिएको पोखरा महानगर प्रमुख धनराज आचार्यका स्वकीय सचिव पूर्ण लामाले गण्डक न्यूजलाई जानकारी दिए ।
घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आउने कार्यक्रम तय गरिएको छ ।
बसुन्धरापार्कबाट बिहान करिब १० बजेपछि बृहत झाँकीसहितको र्याली बाराहीघाटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने कार्यक्रम तालिका छ।
यसको भव्य तयारीका लागि अहिले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत यहाँस्थित सर्वदलीय प्रतिनिधिको बैठक बसिरहेको लामाले जानकारी दिए।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
एमालेका जनप्रतिनिधिले मागे पोखरा महानगरको विशेष नगरसभा
पोखरा वडा नं. १२: आइटी पढ्नेलाई नि:शुल्क इन्टरनेट
पोखराका मेयर धनराज आचार्यको निर्णयविरुद्ध वडाध्यक्ष बरालको आपत्ति
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते