पोखराकी सक्रिय फोटो पत्रकार राधिका शर्मा कँडेल गण्डकी प्रदेश सरकारबाट सम्मानित भएकी छन् ।
एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको उत्कृष्ट महिला सहयोग कार्यक्रमअन्तर्गत राससका फोटो पत्रकार राधिका कँडेललाई पोखरामा सम्मान गरिएको हो । उनलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
कँडेल राष्ट्रिय समाचार समितिमा सक्रिय फोटो पत्रकारिता गर्दै आएकी छिन् । उनले राष्ट्रिय पुरस्कार समेत पाइसकेकी छन् ।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते