नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री, मन्त्री बन्न नमानेको बताएका छन् ।
बागलुङको पञ्चकोटमा आयोजित महायज्ञमा उपाध्यक्ष पौडेलसँगै पुगेका अध्यक्ष ओलीले उपप्रधान तथा मन्त्री बन्न गरेको प्रस्ताव पौडेलले अस्विकार गरेको बताएका हुन् ।
सम्बोधनकै क्रमका अध्यक्ष ओलीले भने ‘फेरि मन्त्री बन्नौं भनेको, नमानेर पूर्वै बन्न खोज्नुभाे विष्णु पौडेल जी’ भन्दै सम्बोधन गरेका थिए ।
‘उपप्रधानमन्त्री, मन्त्री बन्नुस् भन्दा नमानेर मसँगै आउनुभएका पूर्व उपप्रधानमन्त्री । आज फेरि बन्नुस् भनेको नमानेर पूर्वै बन्न खोजेको विष्णु पौडेल जी’, उनले भने ।
उपप्रधानसहित अर्थ मन्त्री पाए मात्र विष्णु पौडेल बन्न चाहेको बुझिन्छ । अर्थ माअाेवादीको भागमा परेपछि पौडेल सरकारमा नगएका हुन् ।
सम्बन्धित खबर
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम