स्थानीय सेवा कर्मचारी सञ्जाल, नेपाल गण्डकी प्रदेश कमिटिको प्रथम प्रदेश भेला सम्पन्न भएको छ । भेलाले कमल घर्तीको संयोजकत्वमा गठित समितिलाई पूर्णता दिँदै २१ सदस्यीय कमिटि पुनर्गठन गरेको छ ।
भेलाको गण्डकी प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले उद्घाटन गरिन् । उक्त कार्यक्रममा स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका केन्द्रीय संयोजक दीपक गौतमले आन्दोलनका क्रममा सरकारसँग भएको १९ बुँदे सम्झौता तुरुन्त कार्यान्वयन गर्न सरकारसँग माग गरे ।
उनले केन्द्रीय समिति सम्झौता कार्यान्वयनका लागि अनवरत लागिरहेको जनाउँदै सरकारले कार्यान्वयन नगरे आन्दोलनमा उत्रने चेतावनी पनि दिए ।
कार्यक्रममा राष्ट्रिय ट्रेड यूनियनका प्रतिनिधिको सहभागिता थियो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते