अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा आचार्य प्रज्ज्वल कोइराला सम्मानित भएका छन् ।
ज्योतिष वास्तु तथा तन्त्र खोजकर्ता आचार्य कोइराला माघ २७ र २८ गते काभ्रेको धुलिखेलमा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा पशुपति अवार्ड सहित सम्मानित भएका हुन्।
दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति, धुलिखेल र एस्ट्राे वास्तु एन्ड साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा उक्त सम्मेलन भएको थियो। कोइराला दक्षिण एसियाली ज्योतिष महासंघ, अन्तर्राष्ट्रिय समितिका केन्द्रीय पदाधिकारी पनि हुन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको सम्मेलनमा ज्योतिष, वास्तु तथा तन्त्रका विषयमा छलफल भएको थियो।
कार्यक्रममा विभिन्न देशबाट सहभागी ज्योतिषले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिलाई समेत सम्मान गरिएको थियो।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते