पोखरा । सवारी ज्यानसम्बन्धी मुद्धामा फरार भएका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३३, तल्लोपुडीका ३१ वर्षीय नगेन्द्र केसी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको टोलीले केसीलाई माघ १६ गते उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
२०७९ माघ २९ गते कास्की जिल्ला अदालतको फैसला अनुसार केसीविरुद्ध २ वर्ष ११ महिला ६ दिन कैद सजाय र ३२ हजार रुपैयाँ जरिवाना तोकिएको छ । पक्राउ परेका केसीलाई प्रहरीले अदालतमा पेश गरेको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते