पोखरा । पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय भलिबलमा डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लब अर्को विभागीय टीम आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको महिलातर्फ पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई ३-२ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । सुरूका दुई सेट जितेकाे आर्मी त्यसपछि लगातार ३ सेट पछि पर्यो ।
त्रिभुवन आर्मीले पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा आर्मी पछि पर्यो । उक्त सेट आर्मी १२-२५ ले पछि पर्यो । चौथो सेटमा समेत आर्मी १६-२५ ले पछि पर्यो । अन्तिम सेटमा १३-१५ को हार व्यहोर्दा फाइनल प्रवेशबाट रोकिएको हो ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते