स्याङ्जा । पर्वतको कुश्मा नगरपालिका घर भएका अजय नेपालीलाई स्याङ्जामा लागू औषधसहित पक्राउ गरेको छ ।
स्याङ्जाको वालिङ् नगरपालिका – ९ भकुण्डे स्थित सिद्धार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङ्बाट खटिएको प्रहरीको टोलीले चेकजाँचका क्रममा कुश्मा – १० का २३ वर्षीय अजयलाई लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
पक्राउ परेका नेपालीले बोकेको झोलाबाट ४९ एम्पुल नोफिन, ४९ एम्पुल डाईजेपाम, ४९ एम्पुल फेनराग जस्ता लागू औषध फेला परेको हुँदा उनलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान गर्ने डिएसपी रानाले बताए ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
दीपक मनाङे डिल्लीबजार कारागार चलान
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते