जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारी निर्णयमा अदालतको रोक

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारी निर्णयमा अदालतको रोक

Supreme_Court_sarbochcha_adalat_sarbocha1

काठमाण्डौ। फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक विदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले बुधबार जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ