पाेखरा । संस्कृति, पर्यटन तथा नागिरक उड्डयनमन्त्री सुदन किराँती विरुद्ध सत्ता साझेदार नेपाली काँग्रेसकाे विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नै सडकमा उत्रेकाे छ ।
मन्त्री किराँतीले धर्मका बारेमा गैरजिम्मेवार अभिव्यक्तिको विरुद्ध मन्त्रीलाई पद मुक्त गर्नुपर्ने मागसहित नेविसंघले साेमबार नेविसंघले पृथ्वीनारायण क्याम्प गेट अगाडि नारा जुलुस गरेकाे थियाे ।
प्रहरीसँगकाे झडपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) गण्डकीका नेता घाइते भए । आन्दोलनको क्रममा प्रहरीसँग भएको झडपमा नेविसंघ जनप्रिय क्याम्पसका नेता नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका अध्यक्ष डेक पुन घाइते भएका हुन् ।
पुनलाइ गण्डकी मेडिकल कलेज पोखरामा उपचार गरिएको छ । निरन्तर आन्दोलन अगाडि बढाउने नेविसंघका नेताहरूले बताएका छन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते