तनहुँ । व्यास नगरपालिकाले दमौलीको सफासडकमा निर्माण गरेको आफ्नो बहुउदेश्यीय भवनको टेण्डर आव्हान गरेको छ । नगरपालिकाद्धारा आव्हान गरिएको टेण्डरको अवधि ५ बर्ष रहने नगरपालिकाले जनाएको छ । बोलकबोल बढाबढमा हुने व्यास नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिकाले जमिन तलको प्रति सटर न्यूनतम १३ हजार देखि २६ हजार रुपैयाँ तोकेर टेण्डर आव्हान गरेको छ । त्यस्तै पहिलो तलको ९८ हजार देखि १ लाख ४२ हजार रुपैयाँ तोकेर टेण्डर आव्हान गरेको छ । टेण्डरको अवधि साउन १८ गते देखि ३० दिनको अवधि रहेको छ । ठेक्का लिन चाहाने व्यक्ति, सस्था तथा कम्पनिहरुले व्यास नगरपालिकामा सम्पर्क गर्न सक्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाद्धारा आव्हान गरिएको टेण्डर यस प्रकार रहेको छ :
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते