पोखरा । बेगनास र रुपा तालको शीर रुपाकोट डाँडामा अवस्थित पाँच तारे स्तरको सेवा सुविधा पाइने रुपाकोट रिसोर्टमा ग्राहकले छुट पाउने भएका छन् । तर, सानिमा बैंकको एप् मार्फत् डिजिटल पे गरेको हुनुपर्नेछ ।
सानिमा बैंक र रुपाकोट रिसोर्टबीच सम्झौता पत्र एमओयूमा हस्ताक्षर भएको छ । रिसोर्टका तर्फबाट फाइनान्स डाइरेक्टर दिपेश अधिकारी र बैंकका गण्डकी प्रदेश हेड रामेश्वर खतिवडाले हस्ताक्षर गरी एमओयू आदानप्रदान गरे ।
सम्झौता अनुसार सानिमा बैंकमा खाता खोलेका सेवाग्राहीले रिसोर्टको सेवा लिएपछि डिजिटल पे गर्नुपर्नेछ । रुम, सुइट्स, स्पा, साउना, स्टीम, जासुजीमा १५ प्रतिशत छुट पाइनेछ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते