तनहुँ । टिकानिधि ढुंगाना व्यास पराशर पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ तनहुँका पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेललाई प्रदान गरिएको छ ।
व्यास-पराशर क्षेत्रको समाचारका माध्यमबाट अतुलनीय योगदान पुर्याए वापत लोकवाणी दैनिकका सम्पादक पौडेललाई गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले संयुक्त रुपमा पुरस्कृत गरेका हुन् । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा लागेका पौडेललाई दिइएको पुरस्कारको राशि रु १० हजार र साथमा प्रमाणपत्र रहेको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते