काठमाडौँ । नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका–५ घर भएका डिल्ली राम खनाललाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।
ब्यूरो अनुसार ४६ वर्षीय खनालले सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन र प्रदर्शन गरेको आरोप छ ।
पक्राउ परेका खनालमाथि जिल्ला अदालत काठमाण्डौबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान शुरू गरिएको ब्यूरोले जनाएको छ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते