किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ ५० वर्षीय पुरूष पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ ५० वर्षीय पुरूष पक्राउ

rapedd

भोजपुर। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ।

जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ सालेवा बस्ने ५० वर्षीय कमल दर्जीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेकोहो ।

प्रहरीका अनुसार दर्जीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds