नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल जारी छ ।
विजयादशमीका दिन ९ दिनसम्म पूजा आराधना गरी देवी बिसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
विजया दशमीको दिन मान्यजनकहाँ जान नपाएकाहरू एकादशीका दिन टीका थाप्न हिँडेका हुन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउछन् । केही दिन सुनसान रहेको राजधानी सहरमा बुधबारदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ ।
सम्बन्धित खबर
आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र विशेष पूजा
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व
आज छठ पर्वको मुख्य दिन, बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
छठको दोस्रो दिन आज ‘खरना’
सुरु भयो छठ पर्व, आज नहाय खाय
दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ