घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, भेटघाटले काममा अलमल्याउन सक्छ। विचार नमिल्नाले अाफन्तसँग मतभेद देखा पर्नेछ। सोखले सञ्चित रकम खर्च गराउन सक्छ। निम्तो मान्ने क्रममा अातिथ्य पनि खर्चिलो बन्ने देखिन्छ। तापनि मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। काममा विवाद देखिए पनि व्यवसायले यात्रा गराउन सक्छ।
सम्बन्धित खबर
डा. शिव सुवेदी भन्दै आए ‘बाँचेको छु धन्न’, समिक्षा अधिकारी र विक्रमको मिठो साथ
कस्तो छ तपाईको आजको राशिफल ? पढ्नुहोस्
आज शनिवार, तपाईको राशिफल यस्तो छ ।
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम